Wednesday, April 15
Shadow

Featured

सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न हेटौंडामा प्रदेशस्तरीय समन्वय बैठक

सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न हेटौंडामा प्रदेशस्तरीय समन्वय बैठक

Featured, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अन्य, अर्थ, आशा, उप​महानगरपालिका, कृषि, खेलकुद, खोज रिपोर्ट, गाउँपालिका, धर्म/सांस्कृतिक, नगरपालिका, पालिका, बजेट, भिडियो, मनोरञ्जन, महानगरपालिका, राजनीति, राशिफल, विचार, व्यवसाय, शिक्षा, शेयर, समस्या, समाचार, सम्पादकीय, सुरक्षा/अपराध, स्वास्थ्य / जीवनशैली
हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन क्ब्ःक्ष् क्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको छ। बैठकमा चालु आर्थिक वर्ष २०८२।०८३ मा सञ्चालित गतिविधि तथा प्राप्त उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको थियो। बैठकमा विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। साथै, कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइ ९एऋक्ष्ग्९ए० बाट भएका निर्णयहरूलाई औपचारिक रूपमा अनुमोदन गरिएको छ। कार्यक्रमको दिगोपना सुनिश्चित गर्न स्थानीय ...