पालिका

मकवानपुरमा लोपोन्मुख बच्चासहितको सालक फेला

हेटौँडा । मकवानपुरमा दुर्लभ तथा लोपोन्मुख तामे सालक (इन्डियन प्याङ्गोलिन) बच्चासहित फेला परेको छ । किसानको साथीका रूपमा परिचित उक्त सालक मकवानपुरगढी गाउँपालिका–३ मा भेटिएको हो । स्थानीय मनिष देवकोटाले बुधबार बिहान घर नजिकै करिब १२ किलो तौलको माउ सालक र ३ किलोको बच्चासहित फेला पारेर इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा बुझाउनुभएको थियो । प्रहरीमार्फत उक्त […]

पूरा समाचार पढ्नुहोस्