राजनीति
बागमतीमा मुख्यमन्त्री–प्रमुख सचिवबीच तीन महिनादेखि बोलचाल बन्द, बहुवर्षीय ठेक्का विवाद मुख्य कारण
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी बीच झन्डै तीन महिनादेखि बोलचाल बन्द भएको खुलेको छ। एउटै भवनमा कार्यकक्ष भए पनि दुवैजनाबीच लामो समयदेखि भेटघाटसमेत नभएको स्रोतले जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पहिलो तलामा मुख्यमन्त्री बानियाँ र दोस्रो तलामा प्रमुख सचिव अधिकारीको कार्यकक्ष रहेको छ। तर, उनीहरू […]
पूरा समाचार पढ्नुहोस्