उप​महानगरपालिका

हेटौँडामा सडक विस्तार अन्योलमा: घर भत्किए, निर्माण कहिले सुरु हुने टुंगो छैन

हेटौँडा:हेटौँडा बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ विस्तारका लागि सडक सिमानाभित्रका घरहरू भत्काइए पनि निर्माण कार्य अझै अन्योलमै परेको छ। सडक डिभिजन कार्यालयले संरचना हटाएपछि बजार क्षेत्र महिनौँदेखि अस्तव्यस्त बनेको छ। तर, राजमार्ग बजारभित्रै विस्तार गर्ने कि बाइपासमार्फत लैजाने भन्ने विषयमा निर्णय नहुँदा स्थानीयवासी अन्योलमा परेका छन्। एसियाली विकास बैंक (एडीबी) को ऋण […]

पूरा समाचार पढ्नुहोस्