बागमतीमा मुख्यमन्त्री–प्रमुख सचिवबीच तीन महिनादेखि बोलचाल बन्द, बहुवर्षीय ठेक्का विवाद मुख्य कारण

"झन्डै तीन महिनादेखि मुख्यमन्त्री बानियाँ र प्रमुख सचिव अधिकारीको बोलचाल बन्द छ । उनीहरू दुवै जनाले एकअर्काको कार्यकक्षमा पाइला टेकेका छैनन् । "

तपाईको प्रतिक्रिया दिनुहोस् :