समाचार

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् । यो संगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ । हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन् । अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको...

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

हेटौंडा: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणनास्थल तय गरिएको छ। मकवानपुर जिल्लाको मतगणना यसपटक हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय को भवनमा गरिने भएको छ। अघिल्लो निर्वाचनमा मतगणना सिद्धार्थ माध्यमिक विद्यालय मा गरिएको थियो। यस वर्ष भने स्थान परिवर्तन गरी भूटनदेवी माविमा मतगणना गर्ने निर्णय गरिएको निर्वाचन अधिकृतको कार्यालयले...

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् । वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा...

निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मकवानपुर जिल्लामा मदिरा बिक्री–वितरणमा लगाइएको रोक कार्यान्वयनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १४ गते सूचना जारी गर्दै फागुन २१ गते हुने निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री तथा वितरण नगर्न निर्देशन दिएको थियो । निर्णयको प्रभावकारी...