उप​महानगरपालिका

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

हेटौंडा: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणनास्थल तय गरिएको छ। मकवानपुर जिल्लाको मतगणना यसपटक हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय को भवनमा गरिने भएको छ। अघिल्लो निर्वाचनमा मतगणना सिद्धार्थ माध्यमिक विद्यालय मा गरिएको थियो। यस वर्ष भने स्थान परिवर्तन गरी भूटनदेवी माविमा मतगणना गर्ने निर्णय गरिएको निर्वाचन अधिकृतको कार्यालयले...

निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मकवानपुर जिल्लामा मदिरा बिक्री–वितरणमा लगाइएको रोक कार्यान्वयनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १४ गते सूचना जारी गर्दै फागुन २१ गते हुने निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री तथा वितरण नगर्न निर्देशन दिएको थियो । निर्णयको प्रभावकारी...