जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

मकवानपुर खबर संवाददाता
२२ फाल्गुन २०८२, शुक्रबार ०४:४९

Spread the love

सुर्खेत । जुम्लामा मत गणना सुरु भएको छ । पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन् । ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याईरहेका छन् ।

नेपाली कांग्रेसका दीपबहाखुर शाहिले १९ मत ल्याउदा नेकपा एमालेले १६ मत ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*